रवि पक्राउ हुँदा केपी ओलीविरुद्ध नाराबाजी-Sutra News

रवि पक्राउ हुँदा केपी ओलीविरुद्ध नाराबाजी

शुक्रबार, २ कार्तिक २०८१

शुक्रबार, २ कार्तिक २०८१

काठमाडौँ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ भएसँगै प्रधानमन्त्री र सरकारविरुद्ध नाराबाजी भएको छ ।



पक्राउ पर्नुअघि लामिछानेले संक्षिप्त सम्बोधन गर्दै राजनीतिक प्रतिशोध साँधेको प्रतिक्रिया दिएका थिए । लगत्तै उनका समर्थकले प्रधानमनत्री केपी शर्मा ओलीविरुद्ध नारा लगाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट