रवि लामिछानेको समर्थनमा काठमाडौँमा प्रर्दशन (तस्वीरहरू)-Sutra News

रवि लामिछानेको समर्थनमा काठमाडौँमा प्रर्दशन (तस्वीरहरू)

शनिबार, ३ कार्तिक २०८१

शनिबार, ३ कार्तिक २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ ।



सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछाने पक्राउ परेसँगै पार्टीका नेता तथा कार्यकर्ताले देशभर प्रर्दशन गरिरहेको छ । उनीहरूले राजनीतिक प्रतिशोधका लागि उनलाई पक्राउ गरेको दाबी गर्दै आएका छन् ।

रास्वपा नेता, कार्यकर्ता र समर्थकको ठूलो संख्या माइतीघर मण्डलदेखि बानेश्वरसम्म भएको आन्दोलनमा सहभागी भएका छन् । उनीहरूले सरकार र प्रधानमन्त्री केपी शर्मा अ‍ोलीविरुद्ध नाराबाजी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट