चाडपर्वमा पनि विदेश जाने क्रम रोकिएन-Sutra News

चाडपर्वमा पनि विदेश जाने क्रम रोकिएन

शनिबार, ३ कार्तिक २०८१

शनिबार, ३ कार्तिक २०८१

काठमाडौँ । चाडपर्वका बेला पनि वैदेशिक रोजगारीमा जानेहरूको संख्या निरन्तर बढिरहेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत असोजमा श्रम स्वीकृति लिएर ५३ हजार ५२५ जना विदेशिएका छन् ।



असोजमा १७ हजार ७२४ जना नेपाली दुबई, १० हजार ४६८ जना साउदी, नौ हजार ७९८ जना कतारमा, तीन हजार ८०७ कुबेत र एक हजार ३१४ जना मलेसिया गएका छन् ।

यसैगरी, असोजमा युरोपेली मुलुक रोमानिया क्रोएशिया, साइप्रस, माल्टा र पोर्चुगल जानेको सङ्ख्यामा पनि वृद्धि भएको छ । गत भदौमा ५७ हजार ४९३ जना नेपाली रोजगारीका लागि विदेशिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट