कतारलाई हात्ती उपहार दिने सरकारको निर्णय-Sutra News

कतारलाई हात्ती उपहार दिने सरकारको निर्णय

आइतबार, ४ कार्तिक २०८१

आइतबार, ४ कार्तिक २०८१

काठमाडौँ । नेपालले कतारलाई दुई हात्ती उपहार दिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कतार सरकारलाई उपहार स्वरूप हात्ती दिने निर्णय गरेको हो ।



चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका एक जोडी हात्ती कतारलाई उपलब्ध गराइने सञ्चार मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट