आजको विनिमय- कुन देशको मुद्राको दर कति ?-Sutra News

आजको विनिमय- कुन देशको मुद्राको दर कति ?

सोमबार, ५ कार्तिक २०८१

सोमबार, ५ कार्तिक २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ ।



युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ९५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १ पैसा र बिक्रीदर ९० रुपैयाँ ४२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ९८ पैसा र बिक्रीदर नौ रुपैयाँ २ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८९ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.21 134.81
eur (European Euro)
1 145.84 146.49
gbp (UK Pound Sterling)
1 175.16 175.95
chf (Swiss Franc)
1 155.15 155.84
aud (Australian Dollar)
1 90.01 90.42
cad (Canadian Dollar)
1 97.25 97.68
sgd (Singapore Dollar)
1 102.42 102.88
jpy (Japanese Yen)
10 8.98 9.02
cny (Chinese Yuan)
1 18.90 18.98
sar (Saudi Arabian Riyal)
1 35.74 35.89
qar (Qatari Riyal)
1 36.81 36.97
thb (Thai Baht)
1 4.05 4.07
aed (UAE Dirham)
1 36.54 36.70
myr (Malaysian Ringgit)
1 31.18 31.32
krw (South Korean Won)
100 9.80 9.84
sek (Swedish Kroner)
1 12.76 12.81
dkk (Danish Kroner)
1 19.55 19.64
hkd (Hong Kong Dollar)
1 17.27 17.35
kwd (Kuwaity Dinar)
1 437.92 439.88
bhd (Bahrain Dinar)
1 355.98 357.57

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट