काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले १८ जनालाई केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा नियुक्त गरेका छन् ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा सोमबार जारी विज्ञप्तिमा कांग्रेसको विधान बमोजिम उनीहरूलाई नियुक्त गरिएको हो ।
नियुक्त हुनेहरू
कविराज पण्डित (बाजुरा)
डा. जगदीशचन्द्र पोखरेल (तनहुँ)
छन्दबहादुर पहराई (गुल्मी)
विजुला वर्मा (सिन्धुली)
डा. केदारनरसिंह के.सी. (नुवाकोट)
रिना उप्रेती के.सी. (सोलुखुम्बु)
वीरेन्द्र यादव (धनुषा)
डा. कृष्णप्रसाद पौडेल (कास्की)
भरत प्रसाई (झापा)
कमल कार्की (भक्तपुर)
बलदेव तिमिल्सीना (सिन्धुपाल्चोक)
डोलराज भुसाल (स्याङ्जा)
श्री प्रताप पौडेल (बाग्लुङ)
हजारी नेपाली वादी (जाजरकोट)
विश्वदिप लामिछाने (काठमाडौँ)
नाहिदा परविन (रौतहट)
भवानी पन्त (कञ्चनपुर)
अनार बस्नेत (काठमाडौँ)