यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर-Sutra News

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मंगलबार, ६ कार्तिक २०८१

मंगलबार, ६ कार्तिक २०८१

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ६४ पैसा कायम गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ९५ पैसा र बिक्रीदर नौ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.22 134.82
eur (European Euro)
1 145.65 146.30
gbp (UK Pound Sterling)
1 174.86 175.64
chf (Swiss Franc)
1 155.32 156.01
aud (Australian Dollar)
1 89.75 90.15
cad (Canadian Dollar)
1 97.12 97.56
sgd (Singapore Dollar)
1 102.26 102.72
jpy (Japanese Yen)
10 8.95 8.99
cny (Chinese Yuan)
1 18.87 18.95
sar (Saudi Arabian Riyal)
1 35.74 35.90
qar (Qatari Riyal)
1 36.81 36.98
thb (Thai Baht)
1 4.01 4.03
aed (UAE Dirham)
1 36.54 36.71
myr (Malaysian Ringgit)
1 31.19 31.33
krw (South Korean Won)
100 9.74 9.78
sek (Swedish Kroner)
1 12.74 12.80
dkk (Danish Kroner)
1 19.53 19.61
hkd (Hong Kong Dollar)
1 17.27 17.35
kwd (Kuwaity Dinar)
1 438.10 440.06
bhd (Bahrain Dinar)
1 355.98 357.57

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट