विश्वले गम्भीर चुनौतको सामना गरिरहेको छ- चिनियाँ राष्ट्रपति-Sutra News

विश्वले गम्भीर चुनौतको सामना गरिरहेको छ- चिनियाँ राष्ट्रपति

बिहिबार, ८ कार्तिक २०८१

बिहिबार, ८ कार्तिक २०८१

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिङपिङले बिहीबार ब्रिक्सका नेतालाई विश्वले गम्भीर चुनौतीको सामना गरिरहेको बताएका छन् ।



रूसी शहर कजानमा आयोजित ब्रिक्स शिखर सम्मेलनको अन्तिम दिनमा बोल्दै राष्ट्रपति सीले भने, ‘मस्कोले आशा गरेको फोरमले पश्चिमविरुद्ध राष्ट्रहरूको संयुक्त मोर्चा बनाउन मद्दत गर्ने छ ।’

सम्मेलनमा सहभागी भएका नेताहरूलाई सम्बोधन गर्दै सीले थपे, ‘विश्वव्यापी दक्षिणको आधुनिकतातर्फको साझा यात्रा विश्व इतिहासको एउटा प्रमुख घटना हो ।’

उनले गाजामा युद्ध विराम र लेबनानमा थप द्वन्द्व रोक्न पनि आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट