प्रधानमन्त्री अ‍ोलीलाई भएको के हो ?-Sutra News

प्रधानमन्त्री अ‍ोलीलाई भएको के हो ?

बुधबार, २१ कार्तिक २०८१

बुधबार, २१ कार्तिक २०८१
फाइल तस्बिर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भाइरल ज्वरोको संक्रमणबाट ग्रसित भएका छन् । उनको निजी चिकित्सकले भाइरल ज्वरो भएको पुष्टि गरेकी हुन् ।



प्रधानमन्त्री ओलीको निजी चिकित्सक डा. दिव्या सिंह शाहले मौसम परिवर्तन हुँदा भाइरल ज्वरो संक्रमण भएको बताएकी हुन् । मंगलबार डेंगुको आंशकामा रगत परीक्षण गरिए पनि रिर्पोट नेगेटिभ आएको थियो ।

अहिले प्रधानमन्त्री ओली बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आराम गरिरहेका छन् । यस क्रममा उनले भेटघाट कार्यक्रम स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट