अमेरिकी डलर र युरोको भाउ बढ्यो, अरूको विनिमय दर कति ?-Sutra News

अमेरिकी डलर र युरोको भाउ बढ्यो, अरूको विनिमय दर कति ?

शनिबार, २४ कार्तिक २०८१

शनिबार, २४ कार्तिक २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर र युरोको भाउ बढेको छ ।



शुक्रबार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३० पैसा रहेकामा शनिबारका लागि यस मुद्राको खरिदर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ ।

यसैगरी, शनिबारका लागि युरो (युरोपियन युरो) एकको खरिदर एक सय ४५ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ०७ पैसा कायम भएको छ । शुक्रबारका लागि यस मुद्राको खरिददर एकको एक सय ४४ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५९ पैसा कायम रहेको थियो ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८५ पैसा र बिक्रीदर आठ रुपैयाँ ८९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०३ पैसा पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.71 135.31
eur (European Euro)
1 145.42 146.07
gbp (UK Pound Sterling)
1 174.77 175.54
chf (Swiss Franc)
1 154.78 155.47
aud (Australian Dollar)
1 89.47 89.87
cad (Canadian Dollar)
1 97.02 97.45
sgd (Singapore Dollar)
1 101.98 102.44
jpy (Japanese Yen)
10 8.85 8.89
cny (Chinese Yuan)
1 18.80 18.89
sar (Saudi Arabian Riyal)
1 35.87 36.03
qar (Qatari Riyal)
1 36.95 37.12
thb (Thai Baht)
1 3.96 3.98
aed (UAE Dirham)
1 36.68 36.84
myr (Malaysian Ringgit)
1 30.74 30.88
krw (South Korean Won)
100 9.72 9.76
sek (Swedish Kroner)
1 12.57 12.63
dkk (Danish Kroner)
1 19.50 19.59
hkd (Hong Kong Dollar)
1 17.33 17.41
kwd (Kuwaity Dinar)
1 439.42 441.38
bhd (Bahrain Dinar)
1 357.33 358.92

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट