काठमाडौं। एकै पटक पाँच उपसचिव र ३९ शाखा अधिकृतसहित ४४ अधिकृतको सरुवा गरिएको छ ।
न्याय सेवातर्फका राजपत्रांकित द्वितीय श्रेणी अर्थात् उपसचिव सरहका पाँच जना र राजपत्रांकित तृतीय श्रेणी अर्थात् शाखा अधिकृत सरहका ३९ जनासहित ४४ अधिकृतको सरुवा गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्