काठमाडौं। न्याय परिषद्ले ११ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । बुधबार बसेको न्याय परिषद्को बैठकले उनीहरूको सरुवा गरेको छ ।
बैठकले भक्तपुरमा मुकाम रहने गरी गठन हुन लागेको बाल अदालतका लागि न्यायाधीशलाई जिम्मेवारी तोकेको छ ।
प्रतिक्रिया दिनुहोस्