काठमाडौं। इन्डियन प्रीमियर लिग (आइपिएल) मा ऋषभ पन्त इतिहासकै महँगो खेलाडी बनेका छन् ।
उनलाई जारी अक्सनमार्फत लखनउ सुपर जायन्टले २७ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको हो ।
यसअघि श्रेयसलाई केहीबेरअघि किंग्स इलेभेन पन्जाब २६.७५ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्