कोशीका पूर्वमन्त्री अधिकारीलाई मुद्दाबाट उन्मुक्ति-Sutra News

कोशीका पूर्वमन्त्री अधिकारीलाई मुद्दाबाट उन्मुक्ति

सोमबार, १० मंसिर २०८१

सोमबार, १० मंसिर २०८१

काठमाडौं। अवैध मानव ओसारपसारको आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका कोशी प्रदेशका पूर्व मन्त्री एवं एमालेका सांसद लिलाबल्लभ अधिकारीले मुद्दाबाट उन्मुक्ति पाएका छन्।



मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीमाथि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो ।

मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीमाथि काठमाडौं जिल्ला अदालतले मुद्दा नचलाउने निर्णय गरेको हो ।

नेकपा एमालेका प्रदेशसभा सदस्य समेत रहेका अधिकारीमाथि मुद्दा नचल्ने निर्णय भएको हो । अन्य ११ जनाविरुद्ध भने मुद्दा दर्ता हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट