‘कडलर्स डाइपर’मा उपहार योजना : आइफोनदेखि ५ ग्राम सुनसम्म जित्न सकिने-Sutra News

‘कडलर्स डाइपर’मा उपहार योजना : आइफोनदेखि ५ ग्राम सुनसम्म जित्न सकिने

आइतबार, १६ मंसिर २०८१

आइतबार, १६ मंसिर २०८१

काठमाडौं । जस्मिन हाईजिन प्रोडक्ट्स प्रा.लि.ले आफ्नो उत्पादन ‘कडलर्स डाइपर’को बजार प्रवद्र्धन गर्ने उद्देश्यले ‘सानदार उपहारको बहार स्क्य्राच गरी जितौं पुरस्कार’ योजना सार्वजनिक गरेको छ ।



कम्पनीले यस योजनाअन्तर्गत प्रत्येक डाइपरको प्याकेटभित्र स्क्य्राच कुपन पाउन सक्ने जनाइएको छ ।

स्क्र्याच गर्दा आइफोनलगायत ५ ग्राम सुन, डाइमण्ड, हाइसेन्स टिभी, सामसुङ मोबाइल र लाखौंका डाइपर र रिचार्ज कार्ड पाउन सक्ने जनाइएको छ ।

‘कडलर्स डाइपर’ जस्मिन हाईजिन प्रोडक्ट्स प्रा.लि.को उत्कृष्ट उत्पादन हो । नेपालमै अल्ट्रा टेक्नोलोजीको प्रयोग गरी उत्पादन गरिएको यो डाइपर अन्तराष्ट्रिय स्तरको रहेको कम्पनीले जनाएको छ ।

सिल्क लुक्सन र बच्चाका लागि कम्र्फट खालको भएको यो डाइपर बच्चाको लागि निकै सजिलो र किफायती भएको कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार