यू–१९ एसिया कपमा नेपाल बंगलादेशसँग पराजित-Sutra News

यू–१९ एसिया कपमा नेपाल बंगलादेशसँग पराजित

आइतबार, १६ मंसिर २०८१

आइतबार, १६ मंसिर २०८१

काठमाडौं। एसीसी यू–१९ एसियाकपमा बंगलादेशसँग नेपाल पराजित भएको छ।



नेपालले दिएको १४२ रनको लक्ष्य बंगलादेशले ५ विकेट क्षतिमा २८.४ ओभरमा पूरा गरेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट