आज कुन देशको विनिमय दर कति ?-Sutra News

आज कुन देशको विनिमय दर कति ?

मंगलबार, १८ मंसिर २०८१

मंगलबार, १८ मंसिर २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर, स्वीस फ्रयाङ्क, सिङ्गापुर डलर, बहराइन दिनार, ओमानी रियाललगायतको मूल्य वृद्धि भएको छ ।



राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८२ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ९३ र बिक्रीदर एक सय ७२ रुपैयाँ ६९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ र बिक्रीदर नौ रुपैयाँ ०४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६ रुपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ आठ पैसा र बिक्रीदर ३७ रुपैयाँ २४ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 135.22 135.82
eur (European Euro)
1 142.34 142.97
gbp (UK Pound Sterling)
1 171.93 172.69
chf (Swiss Franc)
1 152.73 153.41
aud (Australian Dollar)
1 87.83 88.22
cad (Canadian Dollar)
1 96.37 96.80
sgd (Singapore Dollar)
1 100.53 100.98
jpy (Japanese Yen)
10 9.00 9.04
cny (Chinese Yuan)
1 18.59 18.67
sar (Saudi Arabian Riyal)
1 35.99 36.15
qar (Qatari Riyal)
1 37.08 37.24
thb (Thai Baht)
1 3.93 3.94
aed (UAE Dirham)
1 36.81 36.98
myr (Malaysian Ringgit)
1 30.32 30.45
krw (South Korean Won)
100 9.63 9.67
sek (Swedish Kroner)
1 12.34 12.39
dkk (Danish Kroner)
1 19.09 19.17
hkd (Hong Kong Dollar)
1 17.38 17.46
kwd (Kuwaity Dinar)
1 440.00 441.95
bhd (Bahrain Dinar)
1 358.65 360.24
omr (Omani Rial)
1 351.23 352.79

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट