काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा १० सदस्य मनोनित गरेका छन् ।
पार्टीको विधान २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम सदस्य मनोनित गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे छन् ।
मनोनित सदस्यहरू
गणेश चन्द, सल्यान
मधुसुदन पाण्डेय, काठमाडौँ
हेमलाल पुन, गुल्मी
धर्मराज न्यौपाने, अछाम
सिर्जना सिंह श्रेष्ठ, काठमाडौँ
रेखा प्रसाईं, सुनसरी
जुमराती नदाफ, धनुषा
लक्ष्मी परियार, तनहुँ
रेणु चौधरी, कैलाली
अनिता अर्याल, चितवन