आन्तरिक हवाई भाडामा वृद्धि, कहाँकाे कति पुग्याे ?-Sutra News

आन्तरिक हवाई भाडामा वृद्धि, कहाँकाे कति पुग्याे ?

मंगलबार, १८ मंसिर २०८१

मंगलबार, १८ मंसिर २०८१

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै आन्तरिक हवाई भाडासमेत वृद्धि भएको छ ।



नेपाल आयल निगमले १५ गते हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको थियो । मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भाडा बढाउने निर्णय गरेको हो ।

बढेको भाडा भोलि, १९ गतेदेखि लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट