जापानी येनको विनिमय दर बढ्यो, अरू देशको मुद्राको दर कति ?-Sutra News

जापानी येनको विनिमय दर बढ्यो, अरू देशको मुद्राको दर कति ?

बुधबार, १९ मंसिर २०८१

बुधबार, १९ मंसिर २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर कायम गरेको छ । आजको विनिमय दरअनुसार अमेरिकी डलरदेखि चिनियाँ युआनसम्मको मूल्य घट्दा जापानी येनको मूल्य बढेको छ ।



राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८० पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ८८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ २२ र बिक्रीदर एक सय ७१ रुपैयाँ ९८ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ११ पैसा जापानी येन १० को खरिददर नौ रुपैयाँ ०२ पैसा र बिक्रीदर नौ रुपैयाँ ०६ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 135.20 135.80
eur (European Euro)
1 142.25 142.88
gbp (UK Pound Sterling)
1 171.22 171.98
chf (Swiss Franc)
1 152.88 153.56
aud (Australian Dollar)
1 87.72 88.11
cad (Canadian Dollar)
1 96.31 96.73
sgd (Singapore Dollar)
1 100.53 100.98
jpy (Japanese Yen)
10 9.02 9.06
cny (Chinese Yuan)
1 18.56 18.64
sar (Saudi Arabian Riyal)
1 35.98 36.14
qar (Qatari Riyal)
1 37.09 37.25
thb (Thai Baht)
1 3.93 3.94
aed (UAE Dirham)
1 36.81 36.97
myr (Malaysian Ringgit)
1 30.25 30.38
krw (South Korean Won)
100 9.64 9.68
sek (Swedish Kroner)
1 12.29 12.34
dkk (Danish Kroner)
1 19.07 19.16
hkd (Hong Kong Dollar)
1 17.37 17.45
kwd (Kuwaity Dinar)
1 439.89 441.84
bhd (Bahrain Dinar)
1 358.58 360.17

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट