रविलाई भेट्न कास्की पुगे ज्ञानेन्द्र शाही-Sutra News

रविलाई भेट्न कास्की पुगे ज्ञानेन्द्र शाही

शनिबार, २२ मंसिर २०८१

शनिबार, २२ मंसिर २०८१

काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि हाल प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले भेट गरेका छन् ।



लामिछानेलाई भेट्न शाही कास्की पुगेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा नै पुगेर शाहीले रविसँग भेटघाट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट