काठमाडौं । नेकपा माओवादी केन्द्रले प्यालिस्टीनीमाथि इजरायलले गरेको नरसंहारविरुद्ध देशव्यापी हस्ताक्षर अभियान सुरु गरेको छ।
हस्ताक्षर अभियानको अध्यक्ष पुष्पकमल दाहालले काठमाडौंको शान्तिबाटिकामा उद्घाटन गरे ।
पार्टीका अन्य नेता तथा कार्यकर्ताले पनि अभियानमा हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्