काठमाडौं । एनपीएलको आज लुम्बिनी लायन्सविरुद्धको खेलमा काठमाडौं गुर्खाज १०३ रनमा अलआउट भएको छ ।
लुम्बिनीको धारिलो बलिङलाई काठमाडौंको ब्याटिङ लाइनअपले धान्न सकेन ।
लुम्बिनीका लागि भीम सार्कीले ४० बलमा सर्वाधिक ३१ रन बनाए । काठमाडौंका ब्याट्सम्यानले ६२ डट बल खेलेका थिए ।
प्रतिक्रिया दिनुहोस्