एनपिएलमा भोलि दुई खेल हुँदै, को-को भिड्दैछन् ?-Sutra News

एनपिएलमा भोलि दुई खेल हुँदै, को-को भिड्दैछन् ?

शनिबार, २९ मंसिर २०८१

शनिबार, २९ मंसिर २०८१

काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) सञ्चालन भइरहेको छ ।



प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । यसैबीच भोलि आइतबार पनि दुई खेल हुँदैछन् ।

पहिलो खेल विहान ९ः१५ बजे विराटनगर किङ्स र काठमाडौं गुर्खाज हुनेछ । त्यस्तै दोस्रो खेल दिउँसो १ः१५ बजे चितवन राइनोज र जनकपुर बोल्ट्सबीच हुनेछ । प्रतियोगिता आगामी पुस ६ गतेसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार