एमाले जग्गा विवादसम्बन्धी रिट सर्वोच्चले गर्यो खारेज-Sutra News

एमाले जग्गा विवादसम्बन्धी रिट सर्वोच्चले गर्यो खारेज

सोमबार, १ पौस २०८१

सोमबार, १ पौस २०८१

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले पार्टी कार्यालय निर्माणका लागि दान लिएको जग्गा विवादसम्वन्धी रिट खारेज गर्ने फैसला सुनाएको छ।



न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको इजलासले रिट खारेज हुने फैसला सुनाएको हो ।

व्यवसायी मिनबहादुर गुरुङले दानमा दिएको जग्गा विरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दायर गरेका थिए । उक्त रिटमा अन्तरकालिन अन्तरिम आदेश जारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट