ऋषिकेशकी श्रीमती अञ्जलाविरुद्ध पक्राउ पुर्जी जारी-Sutra News

ऋषिकेशकी श्रीमती अञ्जलाविरुद्ध पक्राउ पुर्जी जारी

मंगलबार, २ पौस २०८१

मंगलबार, २ पौस २०८१

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।



जिल्लाको कर्सीयास्थित रहेको उमागौरी कृषि सहकारी संस्था ठगीमा संलग्न रहेको भनी मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट