प्रकाश ज्वालाको नेतृत्वमा नेकपा एसले बनायो संविधान संशोधन सुझाव कार्यदल-Sutra News

प्रकाश ज्वालाको नेतृत्वमा नेकपा एसले बनायो संविधान संशोधन सुझाव कार्यदल

मंगलबार, २ पौस २०८१

मंगलबार, २ पौस २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीले संविधान संशोधन गर्नको लागि सुझाव कार्यदल गठन गरेको छ।



स्थायी कमिटीको बैठकले संविधान संशोधनबारे अध्ययन गरेर सुझाव दिनको लागि उपाध्यक्ष प्रकाश ज्वालाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए।

कार्यदलमा ज्वालासहित गरिमा साह, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट