काठमाडौं । बझाङ जिल्ला केन्द्रविन्दु भएर भूकम्पको धक्का महसूस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार ५ः७ बजे बझाङको धामेना आसपास केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको छ ।
बझाङ जिल्लाका आसपासमा भूकम्पको धक्का महसूस गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्