एकीकृत समाजवादीले तोक्यो ७७ जिल्लामा इन्चार्ज र सहइन्चार्ज, कसको जिम्मेवारी कहाँ ?-Sutra News

एकीकृत समाजवादीले तोक्यो ७७ जिल्लामा इन्चार्ज र सहइन्चार्ज, कसको जिम्मेवारी कहाँ ?

शनिबार, ६ पौस २०८१

शनिबार, ६ पौस २०८१

काठमाडौं । नेकपा (एकीकृत समावादी)ले ७७ वटै जिल्लामा इन्चार्ज र सहइन्चार्ज तोकेको छ। मंसिर २६ गतेदेखि पुस २ गतेसम्म बसेको स्थायी कमिटी बैठकले ७७ वटै जिल्लाको इन्चार्ज र सहइन्चार्जहरु तोकेको हो।



जिल्लामा पनि एकभन्दा बढी सहइन्चार्ज तोकिएका छन्। ती सहइन्चार्जहरूलाई निर्वाचन क्षेत्रको इन्चार्जको जिम्मेवारी तोकिएको छ।

संघीय राजधानी काठमाडौंको इन्चार्ज रमा आले तोकिएकी छन्। सुदेश पराजुली, गोपाल बराल, टहलबहादुर खड्का, प्रभा आचार्य, रामेश्वर श्रेष्ठ, सिताकुमारी ओझा, नितेश पौडेल, फुर्वा लामा र हिमा रिजाल सहइन्चार्ज छन्।

जिल्लाको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरू तोकिएका छन्।

हेर्नुस् कसलाई कुन जिल्लाको जिम्मेवारी तोकियो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट