एनपीएल पहिलो संस्करणको विजेता बन्यो जनकपुर बोल्ट्स-Sutra News

एनपीएल पहिलो संस्करणको विजेता बन्यो जनकपुर बोल्ट्स

शनिबार, ६ पौस २०८१

शनिबार, ६ पौस २०८१

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।



मधेस प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिएको जनकपुरले शनिबार सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै इतिहासमा नाम लेखाउन सफल भएको हो ।

जितसँगै जनकपुरले १ करोड १० लाख नगद पुरस्कारसँगै ट्रफी हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट