यस्तो छ रवि लामिछानेले दिएको बयान (पूर्णपाठ)-Sutra News

यस्तो छ रवि लामिछानेले दिएको बयान (पूर्णपाठ)

आइतबार, ७ पौस २०८१

आइतबार, ७ पौस २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई थाहा दिए कर्तुत बाहिरिने डरले गैर कानुनी तरिकाले हिसाब मिलान गरेको बयान दिएका छन् ।



उनले जिल्ला सरकारी वकिलको कार्यालय कास्की समक्ष कर्तुत बाहिरिने डरले गोप्य रूपमा गैर कानुनी तरिकाले हिसाब मिलान गरेको बयान दिएका हुन् ।

उनले गैर कानुनी ढंगबाट ऋण लिइएको जानकारी आफूलाई नभएको बताएका छन् । आफू गोर्खा मिडियामा हुँदासम्म कम्पनी नलिएको लामिछानेले दाबी गरे ।

रविले सहकारीको एक रुपैयाँ पनि आफूले नखाएको बताएका छन् । संसदीय छानबिन समितिको प्रतिवेदनमा संलग्नता नरहेको पुष्टि भएको उनले बताए ।

पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट