महाराजगन्ज चिकित्सा क्याम्पसमा २६ जना उपप्राध्यापकको माग-Sutra News

महाराजगन्ज चिकित्सा क्याम्पसमा २६ जना उपप्राध्यापकको माग

सोमबार, ८ पौस २०८१

सोमबार, ८ पौस २०८१

काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थापन महाराजगन्ज चिकित्सा क्याम्पसले २६ जना उपप्राध्यापक माग गरेको छ ।



बढीमा एक वर्षका लागि करार सेवामा नियुक्ति गर्नेगरी विभिन्न विषय अध्यापनका लागि उपप्राध्यापक पदमा दरखास्त आह्वान गरिएको हो । सोमबार प्रकाशित सूचना अनुसार इच्छुक उम्मेदवारलाई २८ दिनभित्र आवेदन पेस गर्न आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट