हनी ट्र्यापमा संलग्न इन्सपेक्टरलाई धरौटीमा रिहा गर्न आदेश-Sutra News

हनी ट्र्यापमा संलग्न इन्सपेक्टरलाई धरौटीमा रिहा गर्न आदेश

सोमबार, ८ पौस २०८१

सोमबार, ८ पौस २०८१

काठमाडौं । भैँसेपाटीमा भएको हनी ट्र्यापको घटनामा संलग्न प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाहीलाई जिल्ला अदालत ललितपुरले धरौटीमा रिहा गर्न आदेश दिएको छ।



जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले उनलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न सोमबार आदेश दिएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट