हुम्लामा हिमपात (फोटो फिचर)-Sutra News

हुम्लामा हिमपात (फोटो फिचर)

शनिबार, १३ पौस २०८१

शनिबार, १३ पौस २०८१
हुम्लामा शुक्रबारदेखि हिमपात भएपछि सदरमुकाम सिमकोट बजार क्षेत्रको सडकमा हिउँले ढाकिएका सवारीसाधन । तस्बिर : दाने बोहरा / रासस

काठमाडौं । हुम्लामा शुक्रबारदेखि हिमपात भएपछि सदरमुकाम सिमकोटबजार क्षेत्र र आसपासका गाउँहरु हिउँले ढाकिएका छन् ।



हुम्लामा शुक्रबारदेखि हिमपात भएपछि सदरमुकाम सिमकोट बजार क्षेत्रको सडकमा हिउँले ढाकिएका सवारीसाधन । 
हुम्लामा शुक्रबारदेखि हिमपात भएपछि सदरमुकाम सिमकोट बजार क्षेत्रको सडकमा हिउँले ढाकिएका सवारीसाधन । 
हुम्लामा शुक्रबारदेखि हिमपात भएपछि हिउँले ढाकिएको सिमकोट गाउँपालिका–५ तल्लो गाउँपालिकाको बस्ती । 
हुम्लामा शुक्रबारदेखि हिमपात भएपछि हिउँले ढाकिएको सिमकोट गाउँपालिका–५ तल्लो गाउँपालिकाको बस्ती । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार