कुमारी बैंकले कुनै पनि लाभांश नदिने-Sutra News

कुमारी बैंकले कुनै पनि लाभांश नदिने

शुक्रबार, १९ पौस २०८१

शुक्रबार, १९ पौस २०८१

काठमाडौं । कुमारी बैंकले सेयरधनीलाई लाभांश विवरण नगर्ने भएको छ ।



पुस १८ गते बसेको सञ्चालक समितिले गत आव ०८०/०८१ को मुनाफाबाट कुनै पनि लाभांश नदिने निर्णय गरेको समितिका एक सदस्यले जानकारी दिए ।

बैंकको हाल कायम चुत्ता पूँजी २६ अर्ब २२ कारेड ५८ लाख ६१ हजार ३ सय ४० रहेको छ । साथै, आव ०८०/०८१ को वित्तीय विवरण पारिथ गरी सो को स्वीकृतिको लागि राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।

हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१२ रुपैयाँ ६० पैसा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट