काठमाडाैं । काठमाडाैंमा भूकम्पको ठूलाे धक्का महसुस गरिएको छ ।
मंगलबार बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
केही सेकेन्ड महसुस भएको भूकम्प कति म्याग्निच्युडको हो र यसकाे केन्द्रबिन्दु कहाँ हाे भन्नेबारे खुलिसकेको छैन ।
केही समयदेखि नै पश्चिम नेपाल केन्द्रबिन्दु भएर भूकम्प गइरहेको छ ।