अमेरिकामा ३० हजार मानीस डढेलोको जोखीममा-Sutra News

अमेरिकामा ३० हजार मानीस डढेलोको जोखीममा

बुधबार, २४ पौस २०८१

बुधबार, २४ पौस २०८१
JPG converted with https://ezgif.com/webp-to-jpg

काठमाडौं । अमेरिकाको लस एन्जलसमा ३० हजार मानीस डढेलोको जोखीममा परेका छन् । १० आर्कबाट सुरु भएको डढेलो बढेर २९ सय आर्कसम्म फैलिएको छ।



१३ हजार भवन खतरामा रहेकाले ३० हजार मानिसलाई अन्यत्र सर्न भनिएको अग्नि नियन्त्रण प्रमुख क्रिस्चियन क्रोलीले जनाएको छ । लाखौँ क्यालिफोर्नियावासी अहिले डढेलोका कारण अत्तालिइरहेका छन्। एन्जलस राष्ट्रिय जङ्गलको छेवैमा रहेको अल्टाडेनाको झाडीबाट भर्खरै आगलागी सुरु भएको छ।

विस्थापित हुनेमा देशका नाम चलेका सेलिब्रेटी समेत छन्। अभिनेता एयुगेन लेभी र जेम्स उड पनि विस्थापित भएका छन्। जङ्गलमा हुरी बतास पनि चलिरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट