काठमाडौं । सरकारले विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका ल्याएको छ । गत मङ्सिर ९ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरे लगत्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो निर्देशिका ल्याएको हो ।
किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य प्रवर्धन गर्ने तथा महिनावारी स्वास्थ्य व्यवस्थापन गर्नेलगायत विभिन्न उद्देश्य समेटेर मन्त्रालयले उक्त निर्देशिका ल्याएको छ ।
यस्तो छ निर्देशिका :