काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारी ठगीसम्बन्धी मुद्दामा आरोपित पूर्वडीआइजी छविलाल जोशी पनि धरौटीमा छुट्ने भएका छन् ।
न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि अदालतले बिहीबार उनलाई ८८ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
प्रतिक्रिया दिनुहोस्