सूर्यदर्शन सहकारी प्रकरण : धरौटी बुझाएर छुटे तीन आरोपी-Sutra News

सूर्यदर्शन सहकारी प्रकरण : धरौटी बुझाएर छुटे तीन आरोपी

बिहिबार, २५ पौस २०८१

बिहिबार, २५ पौस २०८१

काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणका सात आरोपीमध्ये ३ जना धरौटी बुझाएर छुटेका छन् ।



आरोपी सञ्चालक समितिका पूर्वसदस्य कृष्ण गुरुङ, पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङ धरौटी बुझाएर छुटेका हुन् ।

जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले कृष्णलाई १ लाख, मीना र आरतीलाई ५/५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट