मन्त्रिपरिषद् बैठक सुरु-Sutra News

मन्त्रिपरिषद् बैठक सुरु

शुक्रबार, २६ पौस २०८१

शुक्रबार, २६ पौस २०८१

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।



शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेपछि बैठक सुरु भएको हो । राष्ट्रपतिसँगको भेटवार्तामा कानूनमन्त्री, मुख्यसचिव र कानून सचिव समेत सहभागी थिए ।

शुक्रवार कानुनमन्त्री कानुन मन्त्री अजयकुमार चौरसिया, मुख्यसचिव एकनारायण अर्याल र कानुन सचिव उदयराज सापकोटासहित प्रधानमन्त्री ओली राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट