रविको बयान सकियो, थुनछेक बहस आजै हुने-Sutra News

रविको बयान सकियो, थुनछेक बहस आजै हुने

आइतबार, २८ पौस २०८१

आइतबार, २८ पौस २०८१

काठमाडौं । सहकारी ठगी मुद्दामा आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ।



जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा दिउँसो साढे १२ बजेतिर सुरु लामिछानेको बयान सकिएको हो। थुनछेक बहस पनि आजै केही बेरपछि हुने अदालतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट