काठमाडाैं । सरकारले विभिन्न ५६ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । सत्ता साझेदारबिचकाे भागवण्डाअनुसार आयोगका जिल्ला अध्यक्ष र सदस्य नियुक्त गरेकाे हाे ।
भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा आजै नवनियुक्त अध्यक्षहरूको शपथ ग्रहण समारोह राखिएको जनाइएकाे छ ।
सरकारले कोशी प्रदेशका १०, मधेशका ६, बाग्मतीका ८, गण्डकीका ५, लुम्बिनीका १२, कर्णालीका ८ र सुदूरपश्चिम प्रदेशका ७ जिल्ला रहेका छन् । बाँकी २१ जिल्लाका अध्यक्षहरु भने नियुक्त हुनै बाँकी छ ।
कुन जिल्लामा काे ?