सरकारले तोक्यो गहुँको मूल्य, प्रतिक्विन्टल कति पुग्यो ?-Sutra News

सरकारले तोक्यो गहुँको मूल्य, प्रतिक्विन्टल कति पुग्यो ?

मंगलबार, १ माघ २०८१

मंगलबार, १ माघ २०८१

काठमाडौं । सरकारले गहुँको समर्थन मूल्य तोकेको छ । गत पुस २६ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट आर्थिक वर्ष २०८१८२ का लागि गहुँको न्यूनतम समर्थन मूल्य तोकिएको हो ।



जसअनुसार प्रति क्विन्टल ३ हजार ८ सय ६७ रुपैयाँ ३ पैसा निर्धारण गर्ने निर्णय भएको छ ।

गत वर्ष सरकारले समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ५० रूपैयाँ १४ पैसा तोकेको थियो । गत वर्षको तुलनामा प्रतिक्वीन्टल २१७.२४ रुपैयाँ बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट