काठमाडौं । २०२५ भित्र आउने सौर्य आँधिलाई लिएर नासामा एक खालको चिन्ता उत्पन्न भएको छ । यसको उर्जा अर्बौं परमाणु बम बराबर हुने आंकलन गरिएको छ ।
पृथ्वीको चुम्बकीय तहले यस्लाई रोक्न सक्ने हो वा हैन अस्पष्ट भएपनि लगभग इन्टरनेट , बिजुली र उडान कैयौं समय प्रभावित हुने सम्भावना उच्च रहेको छ । १६ जनवरिमा मंगल ग्रह आजसम्मकै सबैभन्दा स्पष्ट हुनेछ ।
२५ जनवरी २०२५ अर्थात माघ १२ गते शनिबार साँझ हाम्रो आँखाले ६ देखि ७ वटा ग्रह देख्न सकिनेगरी पृथ्वीको समानान्तरमा आउनेछ । यो वर्ष यस्ता कैयौं आकाशिय परिवर्तनहरु देख्न सकिनेछ । अहिलेसम्म नभएका घटनाहरु यो वर्ष हुनेछ ।
यसै वर्ष संसारमा पहिलोपटक प्लास्टिक खाने जिवाणु भेटिएको छ जस्ले कहिल्यै नाश नहुने भनिएको प्लास्टिकलाई संसारबाट समाप्त गर्दैछ । समुद्रमा थुप्रिएको प्लास्टिकहरु बिस्तारै जिवाणुद्वारा नष्ट हुन थालेको छ ।
विश्वभरको परिवर्तनको सुरुवात अमेरिकामा भएको आगलागिले गरिसकेको छ । यस्ता कैयौं शहरहरु प्रकृतिमा फर्किने जुनसुकै घटना घटित हुनसक्छ ।