गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँड सम्पन्न-Sutra News

गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँड सम्पन्न

आइतबार, ६ माघ २०८१

आइतबार, ६ माघ २०८१

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ आइतबार बाँडफाँड गरिएको छ।



कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलले आज आइपीओ बाँडफाँड गर्दै १ लाख ८४ हजार ५ सय जना आवेदकमा आईपीओ वितरण गरेको हो।

गोलप्रथाबाट बाँडफाँडबाट १ लाख ८४ हजार सय आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त पाएका हुन्।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेका मा २ करोड ३२ लाख २ हजार ५ सय ४० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट