यु १९ विश्वकपमा नेपालको लगातार दोस्रो हार-Sutra News

यु १९ विश्वकपमा नेपालको लगातार दोस्रो हार

सोमबार, ७ माघ २०८१

सोमबार, ७ माघ २०८१

काठमाडौं । मलेसियामा जारी महिला यु १९ विश्वकपमा नेपालले दोस्रो हार व्यहोरेको छ ।



स्कटल्याण्डविरूद्धको लो स्कोरिङ थ्रिलरमा नेपाल एक विकेटले चुक्यो ।

नेपालले पहिलो ब्याटिङ गर्दै ७३ रनमै अलआउट भएको थियो । कप्तान पूजा महतोले सर्वाधिक २७ रन बनाइन् । जवाफी ब्याटिङ गर्दै स्कटल्याडले ९ विकेट गुमाएर १९ औ ओभरमा लक्ष्य भेट्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट