सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न निर्देशन-Sutra News

सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न निर्देशन

बुधबार, ९ माघ २०८१

बुधबार, ९ माघ २०८१

काठमाडौं ।  सिमेन्टको मूल्यमा भएको असोभनिय वृद्धिलाई लिएर सरकारले पटक-पटक ताकेदा गर्दा पनि नियन्त्रणमा नआएपछि संसद्को सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ ।



सिमेन्टमा मूल्य वृद्धिले प्रथम दृष्टिमा अस्वाभाविक देखिएको भन्दै समितिको बुधबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो ।

साथै समितिले उद्योगमा लोडसेडिङ भएको विषयमा के कसो हो जानकारी दिन ऊर्जामन्त्रीलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट