काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेताहरुको कार्यविभाजनलाई टुंग्याएको छ । पछिल्लो स्थायी समितिको निर्णयअनुसार अध्यक्ष माधवकुमार नेपालले अपानि–४ जारी गर्दै नेताहरुको कार्य विभाजन टुंग्याएका हुन् ।
एकीकृत समाजवादीभित्र पार्टी महाधिवेशनसँगै कार्यविभाजनलाई लिएर निरन्तर विवाद चलिरहेको थियो । तर, पछिल्लो स्थायी समितिले जुन विवादलाई सम्बोधन गरेको छ ।
जुन बैठकको निर्णयअनुसार पार्टी अध्यक्षले अपानि गरेका हुन् ।
यस्तो कार्यविभाजन