काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशनअन्तर्गत प्रतिनिधिसभाले पाक्षिक सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठककाे निर्णयअनुसार तालिका सार्वजनिक गरिएको हो ।
सार्वजनिक कार्यतालिका अनुसार १८ माघमा अधिवेशनको पहिलो बैठक बस्नेछ । त्यसपश्चात् माघ २२, २३, २४, २८,२९ र ३० बैठक बस्ने उल्लेख छ ।
बैठकमा सरकारले जारीका विभिन्न अध्यादेश र विधेयकहरू प्रस्तुत गरिने उल्लेख छ ।
यस्तो छ कार्यतालिका